स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। सुन आज तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यसअघि सोमबार सुन तोलाको १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
प्रकाशित: १६ वैशाख २०८२ १०:४१ मंगलबार



![नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता, सहमति–पत्रमा हस्ताक्षर [पत्रसहित]](https://images.nagariknewscdn.com/thumbs/2025/third-party/1767015638_Sahamati-600x400.jpg)
