३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

संसद् भवन अगाडि जेनजी सहिदको सालिक बनाउन माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले संसद् भवन अगाडि जेनजी सहिदको सालिक बनाउन माग गरेकी छिन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खत्रीले यथाशीघ्र सालिक निर्माण सुरु गर्न माग गरेकी हुन्।

उनले सहिदको बलिदानलाई केवल सम्मानमा मात्रै सिमीत नराखेर व्यवहारिक रुपमा पनि न्याय दिन माग गरिन्।

प्रकाशित: ६ जेष्ठ २०८३ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App