महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली सहित पदाधिकारीहरूले बुधबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीसँगको भेटमा उनीहरुले महिला उद्यमशीलताका बारेमा छलफल गरेको महिला उद्यमी महासंघ नेपालले जनाएको छ।
प्रकाशित: २ श्रावण २०८१ २१:१४ बुधबार