२४ भाद्र २०८३ बुधबार
image/svg+xml

तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका शुष्मा गुरुङको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ।

रसुवा बाढीले अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र, नुवाकोटकाे विदुर १० र ११ मा बल्यो बत्ती

सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन अभियानलाई तीव्रता दिएको छ।

एक्ली आमा चुनरुपाको चित्कार : मेरा दुई छोरा कहाँ छन् सरकार ?

गत भदौ ९ गते साँझ चुनरुपा बुढाले आफ्ना छोरासँग भविष्यको कुरा गरेकी थिइन्।

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्।

प्रदेश प्रमुखमा नयाँ नियुक्ति कि निरन्तरता?

केन्द्रमा सरकार परिवर्तन हुनेबित्तिकै प्रदेश प्रमुख पनि फेरिने अभ्यास स्थायित्वभन्दा बढी राजनीतिक भागबन्डामा आधारित देखिन्छ।

अध्यक्ष ओलीको अपिल : भदौ २४ को विध्वंस दोहोरिन नदिन हिंसा र अराजकता अन्त्य गर्नुपर्छ

अध्यक्ष ओलीले गत वर्ष भदौ २३ गतेको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। उक्त राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका-१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरद्ध भएको हो।

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् ।

प्राकृतिक विपत्ति वित्तीय संकटमा परिणत हुनु हुँदैन

नेपालमा आएको विनाशकारी बाढीले जलवायु परिवर्तनबाट हुने मानवीय तथा आर्थिक क्षति फेरि एकपटक स्पष्ट पारेको छ।

भदौ २४ मा देश जलाउनेहरू जेनजी थिएनन्, नेपाल राष्ट्रका दुश्मन थिए : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूलाई ‘राष्ट्रका दुश्मन’को संज्ञा दिएका छन्।

चिलिमेमा आजदेखि अस्थायी सडकमार्फत उद्धार, चौबीसै घण्टा काम हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमेमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आजदेखि अस्थायी सडक सञ्चालनमा आउने बताएका छन्।

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक विस्तार तथा निर्माण गरेको छ।

प्रादेशिक अस्पतालमा बेड पाउनै मुस्किल

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ।

भदौ २३ र २४ का घटनाको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

उनले भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते देखिएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिको घटनाका रूपमा हेर्न नहुने भनाइ राखिन्।

अझै खण्डहर पुरानो संसद् भवन

ठिक एक वर्षअघि जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगो लगाएर क्षतविक्षत पारिएको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) अहिले पनि खण्डहर अवस्थामा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्