१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

आरबी डायमन्डको नयाँ लोगो

आरबी डायमन्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गरेको छ। साथै नयाँ ब्रान्ड एम्बेसडरको घोषणा पनि गरेको छ। यसैगरी भव्य ज्वेलरी रन वेका साथमा २७ औं वार्षिकोत्सव मनाउने भएको छ।

आरबीले रि–डिजाइन्ड लोगो पनि सार्वजनिक गरेको छ। लोगो आरबी डायमन्ड ज्वेलर्सको जरा र आधुनिक कलेक्सनको मास्टरपिस हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हिरामा गोलाकार आकारको पृष्ठभूमिमा जराजस्तै देखिने रेखाहरू संस्थापक रमेश महर्जनकोे प्रतीक भएको र यो एक सामान्य किसानबाट हिराको दुनियाँ र उत्कृष्टतामा उनको उद्यमशीलता झल्काउने यात्रा हो।

प्रकाशित: ८ चैत्र २०८० ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App