१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेसनल लाइफको लुम्बिनी ‘लक्जरी टुर र रानी महल भ्रमण’

नेसनल लाइफको ‘लुम्बिनी लक्जरी टुर र रानी महल भ्रमण सम्पन्न भएको छ। कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने कम्पनीले उक्त भ्रमण आयोजना गराएको जनाएको छ।

कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरू लगायत चार सय जनाभन्दा बढी अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए। सोही अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियाे।

प्रकाशित: २२ माघ २०८० ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App