लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ।
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि उनीहरूले सम्झौता गरेनन् भने, जे पनि गर्नु मेरो लागि सम्मानको कुरा हुनेछ।’ उनले सम्झौता नभए इरानका हरेक पुल र पावर प्लान्ट ध्वस्त पारिने धम्की समेत दिएका छन्।
पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए।
ब्राउनका अनुसार दम्पतीबीच सम्बन्धविच्छेद गर्ने विषयमा बहस भएपछि एल्किन्सले आफ्नै सन्तान र श्रीमतीमाथि गोली चलाएका हुन्। एल्किन्सका आफ्नी श्रीमतीबाट चार र अर्की एक महिलाबाट तीन सन्तान थिए, जो घटनाको समयमा एउटै घरमा थिए।
खोटाङ सामाजिक सेवा मञ्च, विराटनगरले ‘दियालाे’ (खाेटाङ स्मारिका) र ‘वसन्तको पालुवा’ कवितासङ्ग्रह लोकार्पण गरेकाे छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
नेपालमा पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय क्रिकेट हुन लागेका हाे। फ्लडलाइट जडानपछि गत संस्करणको एनपीएल भएको थियो।
भिटामिन ‘ए’ले आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन्।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका–३ राजाबास गाउँबाट करिब ११ फिट लामो र झन्डै छ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्पको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-७ बेलटारमा आइतबार साँझ एक वृद्धले खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेका छन्।
आफूमाथि लागेका आरोपबारे ओलीले भनेका छन्, ‘मेरा हकमा हिजो लगाइएको प्रत्येक लाञ्छनाको छानबिन होस र एमालेलाई बदनाम गर्न हिजो उछालिएका प्रत्येक कुराको निष्पक्ष छानबिन गरियोस् र सत्य तथ्य बाहिर आओस्। यस्ता प्रत्येक मुद्दाको निष्पक्ष छानबिन भए हामी सामना गर्न तयार छौँ।’
प्रधानमन्त्री शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन्।