२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अनर एक्स नाइन बी फाइभ जी बजारमा

पाँच तारे रेटिङ र एसजिएसबाट ड्रप रेजिस्टेन्स सर्टिफिकेसनसहितको बलियो र अल्ट्रा–टफ डिस्प्लेको विशेषता रहेको अनर एक्स नाइन बी फाइभ जी बजारमा उपलब्ध भएको छ।

नेपालको लागि आधिकारिक वितरक सेल्ट्रोन नेपालले अनर एक्स नाइन बी फाइभ जी नेपालमा सार्वजनिक गरेको हो। जसको प्रि बुकिङ यही जनवरी २१ बाट सुरु गरिएको थियो।

सत्ताइस जनवरीमा प्रिबुकिङ सकिएसँगै अनर एक्स नाइन बी फाइभ जी नेपालभर उपलब्ध भएको कम्पनीले जनाएको छ। सेल्ट्रोन नेपालले अनर एक्स नाइन बी (१२ प्लस २५६) जिबी भेरियन्टको मूल्य ४३ हजार नौ सय ९९ रूपैयाँ राखेको छ।

प्रकाशित: १५ माघ २०८० ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App