२४ असार २०८१ सोमबार
image/svg+xml

अनर एक्स नाइन बी फाइभ जी बजारमा

पाँच तारे रेटिङ र एसजिएसबाट ड्रप रेजिस्टेन्स सर्टिफिकेसनसहितको बलियो र अल्ट्रा–टफ डिस्प्लेको विशेषता रहेको अनर एक्स नाइन बी फाइभ जी बजारमा उपलब्ध भएको छ।

सामसङ नोट– ९ प्रि बुकिङ खुला

सामसङ ग्यालेक्सि नोट ९ को प्रि बुकिङ नेपालमा खुला गरिएको छ। सामसङ इलेक्ट्रोनिक्सले नोट ९ का लागि अग्रिम बुकिङ खुला गरेको हो। अगष्ट ९ तारिकबाट नोट ९ को बुकिङ न्युयोर्कबाट सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्