३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनसेल र सामसङबीच सम्झौता

एनसेल र सामसङबीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउन साझेदारी भएको छ। साझेदारीअन्तर्गत एस २४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५ सय जना ग्राहकले आफ्नो इच्छा अनुसार एनसेलको ‘स्पेशल लक्स नम्बर’ पाउने छन्।

सामसङले शुक्रबारबाट नै ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ। अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भोइस, ७ सय एमबी डेटा र ७० एमएमएस निःशुल्क पाउनेछन्।

प्रकाशित: ११ माघ २०८० ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App