८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुनकाे मुल्य तोलामा ८ सय रुपैयाँले घट्यो

आज सुनको मूल्य घटेको छ। नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

बिहिबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो । तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको  महासंघले जनाएको छ। चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित: ५ श्रावण २०८० ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App