९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटन मन्त्रालयद्वारा सबै सद्भावना दूत खारेज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सदभावना दूतको नियुक्ति खारेज गरेको छ।

मन्त्रालयले पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यविधि २०७९ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्त हुन सक्ने गरी बहाल रहेका सबै सद्भावना दूत खारेज गरेको हो। यसका साथै मन्त्रालयले नेपालगञ्जबाट भारतका विभिन्न्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्न निर्णय पनि गरेको छ। 

प्रकाशित: २९ चैत्र २०७९ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App