१५ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

सूर्य नेपालको मिन्ट-ओ बाइट टफी बजारमा

सूर्य नेपालले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्ट-ओ बाइट बजारमा सार्वजनिक गरेको छ। ‘फ्रेसनेस इन एभ्री बाइट’ को नारासहित प्रवर्द्धन गरिएको यो उत्पादन ‘मिन्ट’ स्वादमा ट्विस्ट र्‍याप प्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसको प्रयोगले अद्भुत शीतलताको आभाषको साथै रिफ्रेसिङ अनुभव गराउने र ताजा श्वासको साथै आत्मविश्वास पनि जगाउनेछ कम्पनीको दाबी छ।

नेपालभरिका खुद्रा पसल तथा सुपरमार्केटहरूमा मिन्ट-ओ बाइट ५ रूपैयाँमा २ वटा उपलब्ध हुने कम्पनीले बताएको छ।

प्रकाशित: २३ चैत्र २०७९ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App