२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

हिमालयन बैंकको वित्तीय साक्षरता

हिमालयन बैंकले सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल राष्ट्र बैंकबाट जारी सूचना अन्तर्गत २०७९ चैत ६ देखि चैत १२ गतेसम्म ‘ग्लोबल मनी विक-२०७९’ का रूपमा मनाइएको र सो अवधिभर सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो। वित्तीय साक्षरता कार्यक्रम बैंकका प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका २४ वटा शाखा कार्यालयले प्रादेशिक कार्यालयको समन्वयमा कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।

प्रकाशित: २० चैत्र २०७९ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App