५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

अर्थतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्छः राष्ट्रिय सभा सदस्य पन्त

फाइल तस्विर

राष्ट्रिय सभा सदस्य कमला पन्तले देशको अर्थतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताएकी छिन्।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देश आर्थिक विपन्नताले गर्दा जर्जर अवस्थामा पुगेको भन्दै आर्थिक अवस्थालाई सुदृढ पार्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताइन। 

उनले नयाँ पार्टीहरु बाहेकका पार्टीहरु सबैले सत्ता सञ्चालन गरेको भन्दै उनले यो अवस्था आउनमा एकले अर्कोलाई दोषारोपण गर्नु नहुने बताइन। उनले सहकारीका कारण जनताहरु मरिराखेको भन्दै सहकारीको अनुगमन गर्नुपर्ने बताइन। उनले मिटरव्याज पीडितहरुको समस्यामा सरकार गम्भिर हुनुपर्ने बताईन।

प्रकाशित: १६ चैत्र २०७९ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App