८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो। नेपाल स्टक एक्सचेन्जले ओपनिङ मूल्य ३७१.५९ रूपयाँ तोकेको छ।

दुबै कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि नियमनकारी निकायहरूले ज्योति लाइफ इन्स्योरेन्सलाई सूर्य लाइफ इन्स्योरेन्समा गाभ्न स्वीकृति दिइएको थियो। गत पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन भएको हो।

प्रकाशित: १२ माघ २०७९ ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App