सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १६ औं वार्षिकोत्सव
सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६औं वार्षिकोत्सव मनाएको छ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६औं वार्षिकोत्सव मनाएको छ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।
सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रूपमाअवलम्बन गरेका ७ तत्वमध्ये एक न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनेर असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो।