एनआरएनएले माग्यो मन्त्री गुप्तासँग माफी

एनआरएनएले आगामी दिनमा यस्तो अवस्था पुनः नदोहोरिन सुनिश्चित गर्न आन्तरिक समन्वय तथा सूचना प्रवाह प्रक्रियालाई अझ व्यवस्थित र सुदृढ बनाइने प्रतिवद्धता पनि पनि जनाएको छ ।