मुम्बई, मंसिर २ (एजेन्सी)- गम्भीर बिरामी भएपछि अस्पतालमा उपचाररत भारतीय शिव सेना प्रमुख बाल ठाकरेको निधन भएको छ । आज दिउँसो तीन बजे ८६ वर्षीय ठाकरेको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उपचारमा संलग्न डा. जलील पारकरले ठाकरेको निधन भएको जानकारी दिएका हुन् ।
कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा एक/एक वटा स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरिया र अस्थायी प्रहरी पोष्ट बहुअरभट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा झोलाभित्र राखिएका १० लिटरका पानीका ग्यालनमा माथि घिउ राखेर तल चरेस लुकाएर राखिएको पाइएको थियो।