यो साइटले मध्यस्थकर्ताको काम गर्छ। तपाईँलाई आमाको दूध चाहिन्छ भने यहाँ अर्डर गर्न सक्नुहुन्छ वा बेच्न सक्नुहुन्छ अथवा किन्न सक्नुहुन्छ। अनलाइनमा अर्डर गरेपछि केही समय पर्खनु मात्रै पर्छ, तपाईँको लागि स्पेसल डेलिभरी आइपुग्छ।
पैसाको अभाव भएका आमाहरुले आफ्नो बढी भएको दूध बेचेर वर्षमा १० हजार पाउन्डसम्म कमाउने गरेको दि सनले जनाएको छ। कतिपयले आफ्नो दूध दान दिनेसमेत गरेका छन्।
प्रकाशित: ३० कार्तिक २०६९ ०५:२२ बिहीबार





