१५ पुस २०८२ मंगलबार
image/svg+xml
प्रवास

तालिबानद्वारा अमेरिकासँगको वार्ता स्थगित

इस्लामाबाद (पाकिस्तान), चैत ३ (एजेन्सी)- अमेरिकाले आफ्नो बचन पुरा नगरेको भन्दै कतरमा हुने वार्ता स्थगित गरेको छ।
विशेषगरी गुआन्टानामाओ वेमा स्थित सैनिक कारागारमा रहेका आफ्ना नेताहरूलाई मुक्त गर्ने प्रतिबद्धता वासिङ्टनले पुरा नगरेको आरोप तालिबानले लगाएको छ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक विज्ञप्ती मार्फत उक्त जानकारी गराएका हुन्। विज्ञप्तीमा उनले एक अर्कासँग भएका कैदि अदलाबदली गर्ने तर्फ व्यवहारिक पाइला चाल्ने तथा आफ्ना राजैतिनक कार्यालयको विरोध नगर्न अमेरिका पहिला सहमत अमेरका अहिले आफ्नो प्रतिबद्धताबाट पछि हटेको बताए।

प्रकाशित: ३ चैत्र २०६८ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App