नेपाल पुलिस स्कुल धरान रातो र सिद्धार्थ सेकेज्डरी स्कुल सुन्दरहरैँचा मोरङ कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ् कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका नेता सन्तोष परियारले रास्वपा छोडेकोमा आफूलाई कुनै पछुतो नभएको बताएका छन्।