शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फाले एन्फाको मुख्यालयमा फुटसल च्याम्पियनसिप खेल्ने टोलीलाई बिदाई गरेको हो। थाइल्यान्डको राजधानी बैंककमा हुने सो च्याम्पियनसिप आगामी जनवरी १३ देखि २६ गतेसम्म आयोजना हुनेछ।
पसल खानतलासी गर्दा भित्र रहेको खाटमुनि सेतो प्लाष्टिकका सात वटा पोका एकै ठाउँमा जम्मा गरी सेतो टेपले बेरेर लुकाइराखिएको अवस्थामा गाँजा फेला पारेको मोरङ प्रहरीले जनाएको छ।