राजनीति २७ पुस २०८२ रास्वपा सहमहामन्त्री आचार्यले पनि लिए समानुपातिक सूचीबाट नाम फिर्ता आचार्य रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा थिए।
राजनीति २७ पुस २०८२ एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रूपमा चुनावी रणनीति बनाउँदै केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन्।
खेल २७ पुस २०८२ घाइते भएका ऋषभ पन्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाबाट बाहिरिए भारतीय क्रिकेटर ऋषभ पन्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाबाट बाहिरिएका छन्।
कला/साहित्य २७ पुस २०८२ नियात्राको उन्नयनमा योगदान गर्नेलाई ‘पवन आलोक नियात्रा पुरस्कार’ नियात्राको उन्नयनमा योगदान गर्ने नियात्राकारलाई रूपैयाँ ५० हजार नगद राशिकाे ‘पवन आलोक नियात्रा पुरस्कार’ अर्पन गरिने भएकाे छ।