तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन सम्बन्धित सबै पक्षसँग गरेका छन्।
वडा ११ का सुर्ज श्रेष्ठले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।
ट्रम्पवाद एक सोच हो । यस्तो सोचले बिस्तारै अमेरिका मात्र नभई विश्वभरका विभिन्न नेताले लोकतन्त्रको नाममा झन् झन् अलोकतान्त्रिक कदम चाल्न प्रोत्साहन गरिरहेका छन् ।