राजनीति १८ पुस २०८२ जाँचबुझ आयोगले देउवा–प्रचण्डसँग लिखित धारणा माग्यो आयोगले दुवैजनासँग बयान नभई धारणा मात्रै मागेको जनाएको छ।
समाज १८ पुस २०८२ ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य रहेको बताएका छन्।
खेल १८ पुस २०८२ आइसिसी यू-१९ विश्वकप : श्रीलंकाको टोली घोषणा १५ जनवरीबाट सुरु हुने विश्वकपको लागि श्रीलंकाले विमथ दिनसाराको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
समाज १८ पुस २०८२ २८औं भूकम्प सुरक्षा दिवसको नारा तय गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस वर्षको नारा तय गरेको हो।