राजनीति १८ पुस २०८२ गोकुलको चिन्ता : नेपाली राजनीति ‘पाकिस्तानी-बंगलादेशी मोडेल’मा, हिंस्रक हुने खतरा नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रतिशोधी राजनीतिले नेपालमा टुसा हालेको प्रस्ट संकेत दिन थालेको बताएका छन्।
अर्थ १८ पुस २०८२ स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।
अन्तर्राष्ट्रिय १८ पुस २०८२ स्विस रिसोर्टमा आगलागी : ४७ को मृत्यु, ११५ जना घाइते, धेरै विदेशी नागरिक स्विट्जरल्याण्डको स्विस अल्पाइन स्की रिसोर्ट क्रान्स-मोन्टानामा बिहीबार नयाँ वर्षको पूर्वसन्ध्यामा मनाइने कार्यक्रममा विस्फोट भएको छ।
विचार १८ पुस २०८२ समृद्धिका लागि सहकार्य नेपाल लामो समयदेखि राजनीतिक अस्थिरता, आर्थिक चुनौती र सामाजिक विभाजनको सामना गर्दै आएको छ।