राजनीति २६ मंसिर २०८२ जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले जेनजी आन्दोलनको म्याण्डेट र भावनाअनुसार काम गर्ने प्रतिबद्धता
राजनीति २६ मंसिर २०८२ समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ आज रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित चाँदीनदीमा रहेको अलपत्र पुलको अनुगमन गर्दै उनले ठेकेदारले निर्धारित समयमा काम सक्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य २६ मंसिर २०८२ सुर्तीजन्य पदार्थले हुने मृत्यु पाँच वर्षमा दोब्बर यो तथ्याकं पाँच वर्षको अवधिमा करिव दोब्बर देखिएको हो । यो संख्यामा हुने मृत्यु लाग्ने रोगमा हुने उपचारको खर्च मात्र १२ अर्व २० करोड रुपैयाँ खर्च हुन्छ ।
अर्थ २६ मंसिर २०८२ खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन यो वर्ष खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।