किसानले कृषि बाली तथा पशुपन्छी बिमामार्फत दुई अर्ब ६५ करोड ९९ लाख रुपैयाँ भुक्तानी पाएका छन् । किसानले गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको अनुदान रकम र बिमा कम्पनीमार्फत भुक्तानी पाएका हुन् ।
अहिले समाजमा ठूलो बहस छ । राजनीति र नेतृत्व दल भित्रबाट कि बाहिरबाट ? कुन पुस्ताबाट ? कुन क्षेत्रबाट र कुन वर्गीय धरातलबाट ? यो बहसमा हाम्रो पार्टी नेकपा (एमाले)ले झनै ठूलो प्रश्नको सामना गरिरहेको छ ।
दुई देशबीचको अर्ध शताव्दी भन्दा लामो सहकार्यको स्मरण गराउँदै भविष्यमा नेपालको उर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा थप कोरियाली लगानीले सार्थकता पाउने खुलाए।