राजनीति २७ मंसिर २०८२ एमाले महाधिवेशन : अध्यक्ष ओलीले मध्याह्न १२ बजे उद्घाटन गर्ने मध्याह्न १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्ने छन्।
समाज २७ मंसिर २०८२ कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ।
राजनीति २७ मंसिर २०८२ निर्वाचन ८२ दिन बाँकी : समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त गरेको समानुपातक मतका आधारमा क्रमसंख्या र निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको छ। अन्यका हकमा दर्ताका आधारमा चिन्ह प्रदान गरेको छ।
कला/साहित्य २७ मंसिर २०८२ बिबिसीको आँगनीमा पुग्दा २०५२ सालमा रेडियो नेपालको घटना र विचार कार्यक्रममा सञ्चालक पुरुषोत्तम दाहालसँग काम गर्दा बिबिसी खबर अझ बढी सुन्ने गर्थें।