अन्तर्राष्ट्रिय २७ मंसिर २०८२ इरान: नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी पक्राउ इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई 'हिंसात्मक रूपमा गिरफ्तार' गरेको उनको फाउन्डेसनले जनाएको छ।
समाज २७ मंसिर २०८२ ४२ वर्षदेखि चुल्हो बनाउँदै नरबहादुर जुम्लाकाे मंसिर महिनाको चिसो हावा चिरेर कार्कीबाडा, कामिटोलमा हताैडको ‘ट्र्याङ–ट्रुंग’ आवाज घन्किन्छ।
विचार २७ मंसिर २०८२ सामाजिक द्वन्द्वका नयाँ स्रोत र साधन नेपालको राजनीतिक बहसमा वर्षौंदेखि पुरातनवादी कम्युनिस्ट चिन्तन हाबी छ, जसको मुख्य स्रोत मार्क्सवाद नभई मार्क्सवादको स्टालिन-माओ व्याख्या हुन्।
खेल २७ मंसिर २०८२ यु-१९ एसिया कप : नेपाल पहिलो खेलमा श्रीलंकासँग भिड्दै समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।