राजनीति २७ मंसिर २०८२ हाइकिङ गएका भारतीय राजदूतलाई लेक लाग्यो, अस्पताल भर्ना लगत्तै सेनाको हेलिकप्टर गएर उनलाई काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ। अस्पतालमा उपचार जारी छ।
धर्म/संस्कृति २७ मंसिर २०८२ मिथिला मौलिक लोककला ‘अरिपन’ मिथिलाको लोक संस्कृतिमा अरिपनको महत्व गहिरो छ । अरिपन विशेष गरी शुभ अवसरहरूमा बनाइन्छ । यो चामलको पीठो पानीमा मिसाएर बनाइन्छ, र यसलाई रंगाउन बेसार र सिन्दूर प्रयोग गरिन्छ ।
राजनीति २७ मंसिर २०८२ लगातार दुई सिजन ट्रफी जित्ने पहिलो खेलाडी बने शेर मल्ल लुम्बिनी लायन्सका बलर शेर मल्ल नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी लगातार दुई पटक जित्ने पहिलो खेलाडी बनेका छन्।
राजनीति २७ मंसिर २०८२ ‘सरकार र जेनजीबीचको सम्झौता हाम्रो पार्टी नीतिसँग मिल्यो’ ‘प्रचण्ड’ले सरकार र जेनजी पुस्ताबीच भएको संझौता आफ्नो पार्टीको नीतिसँग मेलखाने बताएका छन् ।