अन्तर्राष्ट्रिय १७ पुस २०८२ फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास गर्ने एएफपीले जनाएको छ।
खेल १७ पुस २०८२ एनभिए च्याम्पियनसिपको सेमिफाइनलमा हेल्प नेपालको प्रवेश काठमाडौँमा जारी भलिबल प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार हुनेछ।
अन्तर्राष्ट्रिय १७ पुस २०८२ नयाँ वर्षको उत्सव मनाइरहेका बेला स्विस रिसोर्टमा विस्फोट : धेरैको मृत्यु, धेरै घाइते स्विस अल्पाइन स्की रिसोर्ट शहर क्रान्स मोन्टानामा बिहीबार बिहान नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमको क्रममा विस्फोट भएको छ।
अन्तर्राष्ट्रिय १७ पुस २०८२ सन् २०२५ मा १२८ पत्रकारको हत्या सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ।