३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

एनभिए च्याम्पियनसिपको सेमिफाइनलमा हेल्प नेपालको प्रवेश

काठमाडौँमा जारी नवौँ महिला तथा पुरुष एनभिए च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ टिपटप हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। 

बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको खेलमा बुढानीलकण्ठलाई पहिलो सेटमा २५– १३ दोस्रो सेटमा २५– २३ र तेस्रो सेटमा २५– १८ ले पराजित गर्दै  सेमिफाइनल प्रवेश गरेको हो। काठमाडौँमा जारी सो भलिबल प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार हुनेछ।

प्रकाशित: १७ पुस २०८२ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App