बजार २ माघ २०८२ आज यस्तो छ विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०७ पैसा रहेको छ। यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
सम्पादकीय २ माघ २०८२ शिक्षामा सफलता बागमती र गण्डकी प्रदेशमा साक्षरता दर ९५ प्रतिशत पुग्दा मधेसमा मात्र ६६ प्रतिशत रहनुले हाम्रो समग्र शिक्षा अझै पनि भूगोल, जात र आर्थिक अवस्थाबाट निर्देशित छ भन्ने देखाउँछ।
समाज १ माघ २०८२ सात हजार यात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको छ ।
कला/साहित्य १ माघ २०८२ १४ औँ ‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ भोलिदेखि ‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ को १४औँ संस्करण भोलिदेखि चार दिनसम्म काठमाडौंमा सञ्चालन गरिने भएको छ ।