महान्यायाधिवक्ता नियुक्त गर्ने निर्णय गरेका थिए, तर गेट्सले आठ दिनपछि आफ्नो नाम फिर्ता लिएका छन्। गेट्सको नाममा रिपब्लिकन पार्टी भित्र विरोध सुरु भएको थियो।
बेलायतमा निम्न मध्यम वर्गीय (वर्किङ क्लास)का कला आकांक्षीहरूलाई प्रतिदिन संघर्ष गर्न गाह्रो हुँदै जान थालेको र उनीहरूले ठाउँ पाउन छाडेको अध्ययनले देखाएको छ।
मस्कोले गरेको यो वृद्धि सोभियत कालदेखि अहिलेसम्मकै सर्वाधिक हो। बजेटमा अग्रपङ्क्तिका सैनिकहरूको आकर्षक तलब र अन्य सेनासम्बन्धी खर्चको वृद्धि प्रमुख छन्।