कला/साहित्य १९ पुस २०८२ के सम्बन्धित, के असम्बन्धित? सिने नायिका राखीको विवाह कवि एवं फिल्म निर्देशक गुलजारसित भएको थियो भने जया भादुरीको विवाह भर्खर उदाउँदै गरेका सिनेनायक अमिताभ बच्चनसित भएको थियो।
कला/साहित्य १९ पुस २०८२ ‘मेरो देश नेपाल’ गीत सार्वजनिक चेतन राईको स्वर तथा संगीत रहेको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय १९ पुस २०८२ भारतमा दूषित पानीको कहर : १५ जनाको मृत्यु दाबी, सरकार भन्छ–४ जना मात्र! ल्याब परीक्षणले पानीका नमुनामा इकोलाई, फेकल कोलिफर्म, क्लेबसिएला र कोलेरा कारणी ब्याक्टेरिया पुष्टि भएको छ। चुहावट पुलिस चौकी नजिकको शौचालयमुनि भएको पाइएको छ।
समाज १९ पुस २०८२ मेलम्ची-इन्द्रावती बाढीको चार वर्ष मेलम्ची–इन्द्रावती बाढी केवल विगतको घटना नभई जलवायु परिवर्तनका कारण भविष्यमा दोहोरिन सक्ने संरचनात्मक जोखिम भएको वैज्ञानिक विश्लेषणहरूले देखाएका छन्।