अर्थ १२ पुस २०८२ करको काम अब ताप्लेजुङबाटै करदाता सेवा कार्यालय पाँचथरले प्रदान गर्ने सेवा अब ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रदान हुने भएको छ।
कला/साहित्य १२ पुस २०८२ यो आगोको भिख प्रकृति प्रस्ताव गर्दै छ, रगत नबगेको नदी हेर्न, खतरनाक दुनिया छ अगाडि, ब्रेकिङ न्युज सुनाउन।
राजनीति १२ पुस २०८२ देउवा, ओली र दाहालसँग प्रधानमन्त्री कार्कीको वार्ता हुँदै जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न सरकारले दलहरूसँग निरन्तर वार्ता र संवाद अघि बढाएको छ।
राजनीति १२ पुस २०८२ फागुन २१ निर्वाचन : आचारसंहिता कडाइसाथ लागू हुने, मिथ्या सूचना नियन्त्रणको तयारी विशेषगरी कुन–कुन क्षेत्रमा निष्पक्ष निर्वाचन गर्न कठिनाइ हुन सक्छ पहिचान गर्दै त्यसअनुसार आयोगले तयारी गर्ने उनको भनाइ छ।