समाज १४ पुस २०८२ विपदबाट क्षति पुगेका इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ।
राजनीति १४ पुस २०८२ नेकपामा सांसद र मन्त्री भइसकेकालाई समानुपातिकमा ‘नो इन्ट्री’ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अपराह्नसम्म समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ।
समाज १४ पुस २०८२ सहर ‘कन्ट्रोल’ गर्दै बाँके प्रहरी सहरका धेरै क्षेत्रमा सिसी क्यामेरा नहुँदा विगतमा अपराध नियन्त्रण तथा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरी अनुभव छ।
अन्तर्राष्ट्रिय १४ पुस २०८२ जब इजरायली सैनिक प्रेमी भेट्न अचानक प्यालेस्टिनी सहर पुगिन्... उनीसँग लामो समय सम्पर्क विच्छेद भएपछि इजरायली सुरक्षा एजेन्सीहरूले ‘उनी अपहरण वा हानि भएको हुन सक्ने डर’ बीचमा व्यापक खोजी सुरु गरेका थिए।