कर्पोरेट २५ जेष्ठ २०८३ ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य यो सुविधाबाट विशेष गरी इलेक्ट्रोनिक्स तथा ठूला सामग्रीहरु खरिद गर्ने ग्राहकहरुलाई तत्काल पर्ने आर्थिक भार कम हुने र योजनाबद्ध रुपमा भुक्तानी गर्न सहज हुने विश्वास छ ।
कर्पोरेट २५ जेष्ठ २०८३ टंकप्रसाद पाण्डेय कृषि विकास बैंकको अध्यक्षमा नियुक्त नवनियुक्त अध्यक्ष पाण्डेयसँग निजामती सेवामा करिब २५ वर्षदेखि कार्यरत रहँदै विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको अनुभव छ।
अर्थ २५ जेष्ठ २०८३ आइपिएम पद्धतितर्फ आकर्षित गर्न चितवनका २५ महिला किसानलाई १६ हप्ते तालिम चितवनका किसानलाई प्रगती एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सम्बन्धी तालिम प्रदान गरिएको छ।
खेल २५ जेष्ठ २०८३ अफगानिस्तानविरुद्धको एकमात्र टेस्टमा भारतको फराकिलो जित भारतले भने पहिलो इनिङ्स ८ विकेटको क्षतिमा ५६४ रनमा डिक्लियर गरेको थियो।