राजनीति २४ मंसिर २०८२ जेनजी आन्दोलनपछि नेपाललाई विश्वले हेरिरहेको छ, हामी सबै एक हुनुपर्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गरेका छन्।
अन्तर्राष्ट्रिय २४ मंसिर २०८२ थाइल्याण्ड र कम्बोडियाबीच जारी संघर्षबारे अमेरिकाले के भन्यो? अक्टोबरमा थाइल्याण्ड र कम्बोडियाले मलेसियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए।
खेल २४ मंसिर २०८२ कटक टी–२० मा भारतले दक्षिण अफ्रिकालाई १०१ रनले हरायो दक्षिण अफ्रिका र भारत पाँच टी–२० अन्तर्राष्ट्रिय खेलहरूको सिरिज खेलिरहेका छन्।
खेल २४ मंसिर २०८२ विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम फाइनलमा लज्जास्पद हारको तीन दिनपछि बदला लिँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ।