अन्य २१ मंसिर २०८२ बिहेका लागि ७९ वर्षीय अर्बपतिको अनौठो माग : छोरा जन्माउनेलाई ९६ लाख तलब, के छन् अन्य सर्त? उनले दशकौंदेखि टिन्डर खाता बनाएर, अखबारमा विज्ञापन दिएर र टिभी शृङ्खलामा अभिनय गरेर पनि बहु-करोडको सम्पत्तिका लागि उत्तराधिकारी जन्माउने श्रीमती पाएका छैनन्।
समाज २१ मंसिर २०८२ दार्चुलामा भूकम्प दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो।
समाज २१ मंसिर २०८२ सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जी खेतीमा संलग्न छन्।
अर्थ २१ मंसिर २०८२ पाँच महिनामा तीन सय ३७ उद्योग दर्ता चालु आर्थिक वर्ष (२०८२/८३) को मंसिर १५ गते सम्ममा देशभरि तीन सय ३७ वटा उद्योग दर्ता भएका छन्।