खेल २२ मंसिर २०८२ ग्रान्ड स्लाम खेल्दै शिभाली नेपालकी युवा खेलाडी शिभाली गुरुङले ग्रान्ड स्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनअन्तर्गत इलिट ट्रफी खेल्ने भएकी छन्।
अन्तर्राष्ट्रिय २२ मंसिर २०८२ ट्रम्प भन्छन्: रूस युद्ध रोक्ने प्रस्तावमा राजी, तर जेलेन्स्की....... रूस र युक्रेनबीच जारी युद्ध रोक्न निरन्तर वार्ता भइरहेको छ। यसैबीच रूसतर्फबाट युक्रेनमाथि निरन्तर बमबारी भइरहेको खबर पनि आएका छन्।
राजनीति २२ मंसिर २०८२ एमाले महाधिवेशन : प्रतिनिधिलाई बासको व्यवस्था गरिने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ।
समाज २२ मंसिर २०८२ ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ।