धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई अप्ठ्यारो पार्न खोजे केही नयाँ भनिएका शक्तिलाई पनि उदाङ्गो पार्ने चेतावनी दिएका छन्।
सिंहदरबार र बालुवाटार प्रवेश गर्नसमेत आफूहरुलाई रोक लगाइनु आपत्तिजन रहेकाले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको ढुंगाना सामूह सत्याग्रहमा जान लागेको हो।
धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले सरकार चलाउने अवसर पाए ५ वर्षभित्र देशको मुहार फेर्ने दाबी गरेका छन्।