समाज २४ पुस २०८२ रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
अपराध २४ पुस २०८२ गोरखामा कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ गोरखाको पालुङटार नगरपालिकामा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
राजनीति २४ पुस २०८२ राजावादी लाइनमा खुले रविका दाइ हरिशरण राजसंस्था तानाशाही हुने भन्ने कुरा अन्तिम सत्य नभएको उनले दाबी पनि गरे।
समाज २४ पुस २०८२ पृथ्वी जयन्ती मनाउँदै सेनाको पैदलयात्रा नेपाली सेनाले पछिल्लो केही समययता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिन मनाउन विभिन्न गतिबिधि गर्दै आएको छ । पृथ्वी जयन्तीलाई सँस्थागत गर्ने उदेश्यले सेनाले स्थानीयस्तरका गतिबिधि गर्दै आएको हो ।