समाज १९ चैत्र २०८२ व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा व्यापारी दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अर्थ १९ चैत्र २०८२ पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल र डिजेल मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो।
राजनीति १९ चैत्र २०८२ कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति नेपाली कांग्रेसले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ।
राजनीति १९ चैत्र २०८२ संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छः दाहाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान निर्माण गरेका शक्तिहरु राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकताबद्ध हुनुपर्ने बताएका छन्।