कला/साहित्य २५ पुस २०८२ ‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन तर विविध कारणले सम्पन्न हुन सकेको छैन ।
खेल २५ पुस २०८२ अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग पराजित शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो। टस जितेर पहिला ब्याटिङ गरेको स्टकटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।
खेल २५ पुस २०८२ महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालका सबै खेल त्रिवि मैदानमा हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले नेपालमै आयोजना हुने महिला टी-२० विश्वकप ग्लोबल छनोटको चारैवटा खेल त्रिवि क्रिकेट मैदानमा खेल्ने भएको छ।
राजनीति २५ पुस २०८२ अन्तिम समयमा कांग्रेसको पत्रकार सम्मेलन स्थगित आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने भनिएको महत्वपूर्ण पत्रकार सम्मेलन अचानक स्थगित भएको हो।