शिक्षा १४ असार २०८१ दुईभन्दा बढी विषयमा एनजी ल्याउनेले पनि एसइईमा मौका परीक्षा दिन पाउने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा दुईभन्दा बढी विषयमा एनजी ल्याउनेले पनि मौका परीक्षा दिन पाउने भएका छन्।
समाज १४ असार २०८१ सुनसरीको इटहरीमा ‘स्मार्ट छोरी परियोजना’ सुनसरीको इटहरी उपमहानगरपालिकाका सबै वडामा ‘स्मार्ट छोरी परियोजना’ सुरु गरिएको छ।
समाज १४ असार २०८१ उत्तरी सर्लाहीमा भारी वर्षा हुँदा दक्षिणी सर्लाही तनावमा सर्लाहीको उत्तरी क्षेत्रमा शुक्रबार बिहान भएको भारी वर्षाले दक्षिणी सर्लाहीमा तनाव भएको छ।उत्तरी क्षेत्रबाट बगेर दक्षिणतिर जाने खोलाहरूमा आएको बाढीले दक्षिणी क्षेत्रका केही गाउँमा पसेपछि समस्या देखिएको हो।
अर्थ १४ असार २०८१ लोडसेडिङ मैले पनि भोगिरहेको छु : मुख्यमन्त्री कार्की कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोडसेडिङबाट पीडित हुनुपरेको गुनासो गरेका छन् ।