बजार २३ मंसिर २०८२ यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९३ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा तोकिएको छ।
सम्पादकीय २३ मंसिर २०८२ क्षतिको छानबिन यतिबेला मुलुकका विशिष्ट व्यक्ति तथा उच्च पदाधिकारीले जेनजी आन्दोलनलाई योजनाबद्ध ढंगले दुरुपयोग गर्दै ध्वस्त पारिएका संरचनाको अवलोकन गरिरहेका छन्।
राजनीति २२ मंसिर २०८२ मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
समाज २२ मंसिर २०८२ मुग्लिन–मलेखु सडकमा तीन ठाउँको भित्तो काटिँदै पृथ्वी राजमार्गको नागढुंगा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ ।