अर्थ २२ मंसिर २०८२ मालढुङ्गा-बेनी सडक : स्तरोन्नतिपछि यात्रा अवधि छोटियो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्रा अवधि छोटिएको छ।
कला/साहित्य २२ मंसिर २०८२ फिल्म निर्माता विक्रम भट्ट श्रीमतीसहित पक्राउ राजस्थान प्रहरीले अब उनलाई उदयपुर लैजान बान्द्रा अदालतमा ट्रान्जिट रिमान्डको लागि आवेदन दिनेछ।
विचार २२ मंसिर २०८२ कुटीको मौनता र शब्दको उज्यालो पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको गुन्डुमा निर्माण गर्न लागेको भव्य दरबारको तस्बिर सार्वजनिक मात्रै भएन, त्यसलाई ‘ओली कुटी’ नाम पनि दिइयो।
समाज २२ मंसिर २०८२ खजुवापट्टीमा सिँचाइ सुविधा पहिले सिँचाइको व्यवस्थित व्यवस्था नहुँदा किसान खेतीपातीका बेला अत्यधिक समस्यामा पर्ने गरेको स्थानीय किसान रतन चौधरीले बताए।